Hello, I’m
Backend Developer • IT Officer • Digital Governance
I build backend systems, APIs, and digital platforms for public institutions and private organizations. Currently serving as an Information Technology Officer at Chulachuli Rural Municipality, working on e-governance, automation, and digital transformation.
मेरो नाम विवश कोइराला हो (रहरले “Jr.” थपिएको)। हाल पूर्वी नेपालको
इलाम जिल्ला अन्तर्गत चुलाचुली गाउँपालिकामा सूचना प्रविधि अधिकृत
रूपमा कार्यरत छु। डिजिटल सेवा विकास, सिस्टम व्यवस्थापन तथा
ई-गभर्नेन्समा सक्रिय छु।
साथीहरूसँग मिलेर सानो सफ्टवेयर कम्पनी सञ्चालन गर्दै आएको छु,
जहाँ Backend Development, API Design र Project Planning मा
संलग्न छु। डिजाइन, एआई र नयाँ प्रविधि सिक्ने रुचि छ।
नेपालका सरकारी तथा निजी संस्थाहरू, साथै डेनमार्क र अस्ट्रेलियाका
कम्पनीहरूलाई प्रविधि सेवा प्रदान गरेको अनुभव छ।
म एक प्यारी छोरीको बाबा पनि हुँ — छोरीसँग समय बिताउनु मेरो
दिनको सबैभन्दा रमाइलो हिस्सा हो।
Digital profiles for rural municipalities.
Django-based stock & supplier management.
REST APIs for municipal services.
Cross-platform app with backend integration.
Exploring AI-assisted workflows.
Email: [email protected]
Phone: 9814963098