BibashJr profile picture

Hello, I'm

Bibash Koirala

Backend Developer

My LinkedIn profile My Github profile

-नाम विवश कोइराला हो, रहरले जुनियर थपेको छु। अहिले पूर्वी नेपालको इलामको चुलाचुली गाउँपालिकामा सूचना प्रविधि अधिकृतको सेवामा रहेकोको छु।
किबोर्ड र माउससँग खेल्न दैनिकी हो, रहर रहरमा १ जना साथि सँग मिलेर एउटा सफ्टवोएर कम्पनिपनि सञ्चालन गरिरहेका छौं । आफूलाई कम्पनिको सि.ई।ओ. हो भनी टोप्लछु।
-डिजाइन र एआई प्रविधिमा पनि उत्तेकै रुचि छ। धेरै कुरा सिक्दै छु, प्रविधिमा सानैदेखिको रुची हो, बेलाबेला क्यामेरा चेपेर फोटो–भिडियो खिच्न पनि निस्कन्छु, प्रविधिका अपडेटहरू पढ्न मन पर्छ, जानेका कुरा अरुलाई सिकाउन कुनै धक मान्दिन। फाट्टफुट्ट वेबसाइट बनाउछु। पालिकाहरुको डिजिटल प्रफाइल बनाउनमा धेरै समय लागिपरेर लागियो। आफुले काम गरेको सफ्वोएरको प्रसंसा सुन्दा रमाइलो लाग्ने।
- नेपालका निजी तथा सरकारी संस्थाहरु, डेनमार्क र अस्ट्रेलिया लगायतका कम्पनिहरूमा सेवा प्रदान गरेको छु।
- एउटी प्यारी छोरीको बाबा हुँ। छोरीसँग खेल्ने मेरो दैनिकि हो ।

Get To Know More

About Me

Profile picture
Experience icon

Experience

2+ years
Backend Development

Education icon

Education

B.Sc. Csit Degree

Arrow icon

Explore My

Experience

Playing With

Experience icon

HTML

Experienced

Experience icon

Tailwind CSS

Better on

Experience icon

Bootstrap

Intermediate

Experience icon

Figma

Basic

Experience icon

Flutter

Good

Backend Development

Experience icon

Django

Prefered

Experience icon

Python

Proficiency

Experience icon

Rest Api

Expertise

Experience icon

Git

Intermediate

Experience icon

Project Management

Intermediate

Arrow icon

Browse My Recent

Projects

Project 1

Project One

Project 2

Project Two

Project 3

Project Three

Arrow icon

Get in Touch - 9814963098

Contact Me